Gold
Bangad salyan

बेल्जियम तिन सुन्यले बिजयी ,,

असार ४ – फिफा वर्ल्डकप २०१८ रसियामा जारि बेल्जियम ३ सुन्यले जित हासिल गरेको छ ।, बेल्जियम पनमा बीच भयको खेलमा खेलको हाल्फ समय पछि बेल्जियमले तिन गोल गरेको हो ।, यसैता बिल्जियमले हाल्फ समय भन्दा अगाडी नै गोल हान्ने प्रयास नगरेको होइन ।तर प्रतेक खेलाडीले हानेको निशाना चुकेको थियो। तिन गोल मध्ये दुई गोल लुक्काकुले गरेका छन्। ,पनमाले धेरै पटक पोस्ट नजिक बल लगेपनि गोल भने हुन सकेन ।