प्रचण्डको स्वकीय सचिव हेरफेर रमेश मल्ल नियुक्त
काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी नेकपा (माओवादी केन्द्र) को अध्यक्ष पुष्पकमल दाहालको स्वकीय सचिव हेरफेर भएको छ । यो संगै दाहालको स्वकीय सचिवमा रमेश मल्ल नियिक्त भएका छन ।
नेकपा (माओवादी केन्द्र) का केन्द्रीय सदस्य क. जोखबहादुर महरा (प्रताप)लाई लुम्बिनी प्रदेशको सह-इञ्चार्जको जिम्मेवारी दिइएको भएपछि उक्त स्थानमा पूर्वविद्यार्थी अध्यक्षसमेत रहेका रमेश मल्ललाई नियुक्त गरिएको हो ।

