Gold
Bangad salyan

आउँदो शुक्रबारबाट सवारीसाधनमाथि जोर-विजोर लागू हुने

काठमाण्डाै – काठमाडौं उपत्यकामा आउँदो शुक्रबारबाट सवारीसाधनमाथि जोर-विजोर लागू भएको छ। दैनिक कोरोनाको संख्या ह्वात्त बढेपछि काठमाडौं, ललितपुर र भक्तपुर जिल्लाका सिडिओहरुको संयुक्त बैठकले यस्तो निर्णय गरेको हो।

उअन्दो शुक्रबार राति १२ बजेबाट सवारीसाधनमा जोर विओर लागू हुने ललितपुरका साहायक सिडिओ हरिप्रसाद पन्तले बताए। यस्तै उनका अनुसार तिन जिल्लामानै आजै छुट्टा-छुट्टै आदेश जारी गर्देसमेत उनले बताए।