Gold
Bangad salyan

आज राती देखि सवारीसाधनमाथि जोर-विजोर लागू

माघ ७ ,काठमाण्डाै – काठमाडौं उपत्यकामा आज रातिबाट सवारीसाधनमाथि जोर-विजोर लागू हुने भएको छ। काठमाडौं, ललितपुर र भक्तपुर जिल्लाका सिडिओहरुको हिजो बसेको संयुक्त बैठकले यस्तो निर्णय गरेको हो।

दैनिक कोरोनाको संख्या ह्वात्त बढेपछि आज राति १२ बजेबाट सवारीसाधनमा जोर विओर लागू हुने ललितपुरका साहायक सिडिओ हरिप्रसाद पन्तले बताए। तिन जिल्लामानै आजै छुट्टा-छुट्टै आदेश जारी गर्देसमेत उनले बताएका छन् ।