Gold
Bangad salyan

बला,त्कार आरोपमा एकै परिवारका ११ सदस्य पक्राउ

नयाँ दिल्ली – भारतको राजधानी दिल्लीमा एक युवतीमाथि बला,त्कारको आरोपमा एकै परिवारका ११ सदस्यलाई प्रहरीले गरेको छ सामूहिक बलात्कारको आरोपमा शुक्रबार एकै परिवारका ११ सदस्य पक्राउ गरेको नयाँ दिल्ली प्रहरीले जनाएको हो।

स्थानीय युवकको बदला लिन सो परिवारका सदस्यले २० वर्षीया पीडित युवतीमाथि बला,त्कार गरेको र बलात्कारपश्चात ती युवतीलाई जबरजस्ती कालो मोसो दलेर जुत्ताको माला लगाई नयाँ दिल्लीको कस्तुर्वा नगर परिक्रमा गराएको प्रहरीले जनाएको छ।

सो घटनामा आरोपित परिवारका छोरासँग परिवारका अन्य सदस्य संलग्न भएको भन्दै बालबालिकासहित एकै परिवारका ११ सदस्य प,क्राउ परेको प्रहरीले जनाएको छ। पीडित युवतीला हाल अस्पताल भर्ना गरिएको र उनको मेडिकल रिपोर्ट आउन बाँकी रहेको प्रहरीले जनाएको छ।