Gold
Bangad salyan

युटुबर कुट्ने मेनपावरका संचालक पक्राउ

काठमान्डौ – युटुबर कुट्ने त्रिपल स्टार कम्पनीका संचालक बिरु गुरुङ पक्राउ परेका छन।

सामाखुसी स्तिथ त्रिपल स्टार कम्पनीका संचालक गुरुङलाई महानगरीय प्रहरी परिसर महाराजगन्जले पक्राउ गरेको जनाएको छ।

गुरुङविरुद्द मानव बेचबिखन गर्ने साथै पीडितका आफन्त र अभियान्ता लाई साँघातिक आक्रमण गरेको भन्दै कर्तव्य ज्यान मार्ने मुद्दामा पक्राउ गरिएको हो।