Gold
Bangad salyan

रेखा थापाले दोश्रो विवाह गरेपछी बाहिरीए पहिलो विवाहका रोमान्स तस्वीर

काठमान्डौ – अभिनेत्री रेखा थापाले दोश्रो विवाह गरेपछी पहिलो विवाह छविराज ओझासँगका तस्वीर बाहिरीएका छन।निर्माता छविराज ओझासँग डिभोर्स भएपछि एकल जीवन विताउँदै आएकी थापाले जाजरकोटका बलराम शाहीसँग भर्खरै  विवाह गरेकी हुन् ।

रेखा थापाले दोश्रो विवाह गरेको जानकारीपछि पुर्वपति छविराज ओझासँगका रोमान्स तस्वीरहरु सार्वजनिक भएका छन।नायिका थापाले आज मात्र विगलाई विगमा नै राख्ने प्रतिक्रिया दिएकि छिन भने रेखा थापाका विवाहप्रति उनका पूर्वपति छविराज ओझाले खुसी व्यक्त गर्दै सुभकामना दिएका छन।