अखिल क्रान्तिकारी केन्द्रिय अध्यक्ष पंचासिंह प्रहरीदमनबाट घाइते
फागुन ८,काठमान्डौ- अखिल (क्रान्तिकारी)केन्द्रिय अध्यक्ष पंचासिंह प्रहरीदमनबाट घाइते भएकि छिन ।एमसिसीको विरोध गर्दै नयाँवानेश्वरमा भएको प्रदर्शनमा प्रहरीले दमन गर्दा पंचासिंह , क्षितिज सापकोटा ललायत थुप्रै जना घाईते भएका हुन।
उनिहरुको अहिले एभरेष्ट हस्पिटलमा उपचार भैईरहेको छ। संसद भवन नजिक अहिले पनि ।एमसिसीविरुद्ध प्रदर्शन भैइरहेको छ । ६ पार्टी र दुई मोर्चाले संयुक्त आन्दोलन गरिरहेका छन।

