Gold
Bangad salyan

बाबुराम भट्टराईको ह,त्या देशमा खैला बैला

काठमान्डौ –  बाबुराम भट्टराईको ह,त्या भएको छ।फलामको रड प्रहार गरी केराबारी गाउँपालिका-८ बस्ने २६ वर्षीय बाबुराम भट्टराईको ह,त्या गरेको अभियोगमा सोही गाउँपालिका-३ बस्ने ३५ वर्षीय कमल लिम्बुलाई प्रहरीले प,क्राउ गरेको छ ।

केराबारी गाउँपालिका-८ हजार बिघा सामुदायिक बनमा रहेको ढलेको रुखको जरामुनि खाल्डो परेको ठाउँमा गत माघ ९ गते बाबुराम भट्टराईको शव फेला परेको थियो ।

अनुसन्धानको क्रममा बावुराम पुस २७ गते राति देखिनै वेपत्ता भएकोमा पुस २८ गते सामान्य विवादको क्रममा कमल लिम्बुले मुक्का तथा फलामको रड प्रयोग गरी ह,त्या गरेको खुल्न आएपछि ईलाका प्रहरी कार्यालय बेलबारीबाट खटिएको प्रहरीले कमललाई पक्राउ गरेको हो ।

उनीउपर मोरङ जिल्ला अदालतबाट कर्तब्य ज्यान कसूरमा ५ दिन म्याद अनुमति लिई थप अनुसन्धान कार्य भइरहेको छ ।