Gold
Bangad salyan

कोमल ओलीलाई पनि लागयो तीज ,,

Salyan

असार १४ – गायिका कोमल ओलीलाई पनि तीज लागेको छ। पोईल जान पाम शिव ,पोई चाईयो भनेर लास्टै चोटी हो जस्ता गीत बाट चर्चामा आयकि कोमल ओलीले एस पटक भने अलि फरक खालको गीत ल्याकी छिन। , उनि संचारकर्मी मात्र नभयर रास्ट्रीय सभाकी सांसदमा जोडियकि छिन। उनले एसपटक छविलाई मध्यनजर गर्दै फरक खालको गीत गायकी छिन। , पवित्रा आचार्यले कोरियोग्राफी गरेको भिडियोमा कोमल आफैले मोडल गरेकी छिन ,भने उनलाई पहिले देखि साथ् दिदै आयका गायक पशुपति शर्माले साथ् दियका छन्। आफ्नो रास्ट्रीय पहिचान गीतले नै गरायकोले यसलाई छोड्न नसक्ने कोमलले बताईन। ,गीत केहिदिन पछि सार्बजानिक गरिने पनि उनले जानकारी गरिन।