Gold
Bangad salyan

शिल्पाले गरिन बिहे के भन्लान अब छबि ओझा ,,

Salyan

१८ , काठमाण्डौ – चलचित्र विराङ्गनाको निर्माण पक्षले नायिका शिल्पा पोख्रेल विवाह वन्धनको फोटो सार्बजानिक गरेको छ ।, अहिले सम्म निर्देशक छवि ओझाको चलचित्रमा काम गर्दा बाहिर काम गरे चल्न नसक्ने शिलापालाई आरोप लागेको थियो ,। अब चलचित्र विराङ्गनाले बोल्नेछ शिल्पाको कारण कति उपलब्धि हुन्छ भन्ने कुरा ।सस्त्र प्रहरीको भूमिकामा रहेकी नायिका शिल्पाको यो चलचित्रमा एकसन् फाइट र लभ स्टोरी छ।

फोर्थ आई मुभिजको ब्यानरमा बाबुराम दास, श्यामबहादुर थापा, रघु परियार, देव तामाङ र बिमला भट्टले यो चलचित्रको निर्माण गरेका हुन् ।चलचित्रमा शिल्पा र नायक अनुप विक्रम शाहीको मुख्य भूमिका छ । राजबहादुर सानेले निर्देशन गरेको चलचित्रलाई हरि घले लामा र रामेश्वर कार्कीले खिचेका छन् ।तारा थापाको सम्पादन रहेको विराङ्गनामा सुमी चाम्लिङ्ग राई सह निर्मातामा छन्। २९ असार बाट हलमा प्रदर्शन मिति तोकियको छ।