राजीनामा दिएर पनि सरकारी सेवासुविधा लिदै भदे बुढा नौमुले दैलेख
बैशाख १७
दैलेख – गते हुन लागेको स्थानीय तहको निर्वाचनमा पुनःउम्मेदवार हुन दैलेखको नौमुले गाउँपालिका अध्यक्ष भदे बुढाले पदबाट राजीनामा दिए पनि सरकारी सेवा सुविधा लिदै आएका ।
रमेश सुनचाँदी पसलको माथिल्लो तला गाउँपालिका ले प्रयोग गर्ने गरि भाडामा लिएको फ्लाट भदे बुढाले राजीनामा दिए पश्चात् पनि आफ्नै निजि निवास सरह प्रयोग गर्दै आएका छन ।
कानुन अनुसार राजीनामा दिए पछि सबै जिम्मेवारीबाट हट्ने र कुनै पनि सेवासुविधा उपभोग गर्न नपाउने प्रावधान छ ।यसबारे सम्बन्धित निकाय बेखबर देखिन्छ।

