Gold
Bangad salyan

मेयर बनेको पहिलो दिनमै बालेन शाह फोहोर व्यवस्थापन तिर

काठमान्डौ – काठमान्डौ महानगरपालिकका मेयर बालेन शाह डम्पिंग साईट निरक्षणमा सिसडोल पुगेका छन्। मेयर निर्वाचित भएपछि उनि आजै पहिलो दिन काठमान्डौको फोहोर व्यवस्थापन गर्ने स्थान डम्पिंग साईट सिसडोल पुगेका हुन्।

आफू मेयर निर्वचित भएपछि पहिलो प्राथमिकता भनेको काठमान्डौको फोहोर व्यवस्थापन गर्ने बालेनले बताएका थिए। काठमान्डौको फोहोर व्यवस्थापन हुन्नसक्दा राजधानीका जनता आक्रोसमा छन्।

लामो समयदेखि काठमान्डौका मुख्य स्थानमा थुपारीएको फोहोर व्यवस्थापन हुन् सकेको छैन। बालेनले काठमान्डौलाई हरा भरा र सफा सहर बनाउनॆ बताएका छन्।