Gold
Bangad salyan

भिरबाट लडेर म्यादी प्रहरीको ज्यान गयो

कार्तिक १७

काठमान्डौ – प्रदेश तथा संघिय निर्वाचन का लागि खटिएकि म्यादी प्रहरीको भिरबाट् लडेर ज्यान गएको छ।

त्रिपुरासुन्दरी गा.पा सल्यानटार इलाका प्रहरी कार्यालय कार्यरत कौशिला खकुराल गत १४ गते भिरबाट लडेकी थिइन।

भिर बाट लडि अस्पतालमा उपचाररत अवस्थामा उनको हिजो दिउँसो ३ बजे मृत्यु भएको थियो।