Gold
Bangad salyan

पक्राउ परेका विन्ध्यवासिनी म्युजिक कम्पनीका सञ्चालक सुवास रेग्मीलाई थप पाँच दिन हिरासतमा राख्न आदेश

फाल्गुन ९

काठमान्डौ – विन्ध्यवासिनी म्युजिक कम्पनीका सञ्चालक सुवास रेग्मी पक्राउ परेका छन् । नेपाल प्रहरीकाे साइबर ब्युराेले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट उनलाई हिजो बिहान पक्राउ गरेको हाे ।

थाइल्यान्डबाट नेपाल आइपुगेका उनलाई प्रहरीले विमानस्थलबाटै पक्राउ गरेको हाे । उनीविरुद्ध गायक प्रमाेद खरेललगायत चार जनाले चरित्रहत्या गरेकाे भन्दै उजुरी दिएका थिए ।

पक्राउ परेका रेग्मीलाई थप पाँच दिन हिरासतमा राखेर अनुसंधान भैइरहेको साईबर ब्युरोले जनाएको छ।