Gold
Bangad salyan

रामबहादुर थापा ‘बादल’का छोरा प्रतीक अझै पक्राउ परेनन

बैशाख २१

काठमान्डौ – नेकपा (एमाले)का उपाध्यक्ष एवं पूर्वगृहन्त्री रामबहादुर थापा ‘बादल’का छोरा प्रतीक अझै पक्राउ परेका छैनन।

नक्कली भुटानी शरणार्थी प्रकरणमा उनलाई पक्राउ पुर्जी जारी गरिएको छ। हाई प्रोफाईलका व्याक्तीहरु संलग्न सबैलाई पक्राउ गर्ने क्रम जारी छ।

आज बिहान मात्र सोही प्रकरणमा एमालेका सचिव टोप बहादुर रायमाझीलाई प्रहरीले भैरहवाबाट पक्राउ गरेको छ।
त्यस्तै उनका छोरालाई पनि प्रहरीले हिजै बुटवलबाट पक्राउ गरिसकेको छ।