Gold
Bangad salyan

लोकप्रिय गायिका जुना श्रीसको तिज गीत माईतीघरको सार्वजनिक

काठमान्डौ – लोकप्रिय गायिका जुना श्रीस मगरले तिज कोशेली बजारमा सार्वजनिक गरेकी छिन।

महिलाहरुको महान चाड हरितालिका तिज नजिकै आउँदै गर्दा सम्झना माईतीघरको बोलको गीत बजारमा सार्वजनिक गरेकी हुन।

हिन्दु नारीहरुले तिज पर्वलाई विशेष पर्वको रुपमा मनाउने गर्दछन। तिज पर्वले माईती चेलीको सम्बन्धलाई झल्काउने गर्दछ।

यस्तै यो गीतले पनि माईतीघरको सम्झना झल्काएको देखिन्छ। गायिका जुना श्रीसका बजारमा सयौ गीत चर्चामा छन।
गीत जुना श्रीसकै अफिसियल युटुबबाट बजारमा पठाईएको हो।

मनमा गहिरो घाउ छ के गरु ,आधी बाटैमा ,आज माया म संग,सुनैसै आगन लगायत सयौ गीत उनका चर्चामा छन।
भिडियो,