बिराज ओलीको बयालु बोलको म्युजिक भिडियो बजारमा सार्वजानिक यस्तो छ गीत
वैशाख २
काठमान्डौ – बयालु बोलको म्युजिक भिडियो बजारमा सार्वजानिक भएको छ। बिराज ओली रन्जिता विश्वकर्माको स्वर रहेको उक्त गित बिराज ओली अफिसियल युटुब मार्फत बजारमा पठाईएको हो।
गितको लय शब्द बिराजकै छ। माया प्रेमको कथामा आधारित यो गितले एक अर्काको बह पोख्ने गरेको देखिन्छ। गितको अडियो भिडियो समग्रमा राम्रो देखिएको छ।
बिराजकै निर्देशन रहेको गितमा कमला बिसी र रञ्जित परियारको अभिनय हेर्न सकिन्छ। गित संगीतलाई निरन्तरता दिने गरेका बिराजले पछिल्लो समय शब्द संगीत देखि निर्देशनमा पनि केन्द्रित देखिन्छन।

