करेन्ट लागेर सुर्खेतका युवकको कोहलपुरमा ज्यान गयो
भदौ १०
बाके – बाकेको कोहलपुर वडान २ मा करेन्ट लागेर एक जनाको ज्यान गएको छ।
गुर्भाकोट-१२, दहचौर निवासी वर्ष १९ का गौतम वलीको ज्यान गएको हो। कोहलपुर २ बिकाशनगरमा वाईफाई जोड्न बिधुतको तारमा चडेका बेला करेन्ट लागेर मृत्यु भएको हो।
मृतक वली बिगत तिन महिना देखी कोहोलपुरमा फाइबर नेट जोड़ने काम गर्दै आएका थिए।

