Gold
Bangad salyan

मलाई देश जिम्मा दिए दश बर्षमा कायपल्ट गर्दिन्छु : हर्क साम्पाङ

भदौ १९

काठमान्डौ – धरानका मेयर हर्क साम्पङले आफू लाई कसैले रिक तोक नगरि देश चलाउन दिए १० बर्षमा देश कायपल्ट गरिदिने बताएका छन।

सरकारका कारण अहिले सबै विदेशिनु परेको उनको भनाई छ। कसैले दुई छाक खान र एक झुम्रो लगाउन अनि टाउको लुकाउन विदेश जानू नपर्ने बनाईदिन्थे तर क्यार्नु उनले लेखेका छन।

बिना कुनै रोकतोक, बिना कुनै मुद्दा मामिला र झोरझमेला यो देश मलाई चलाउन दिने हो भने म १० बर्षमा कायापलट गरिदिनेछु ! कसैले दुईछाक खान र एक झुम्रो लगाउन अनि टाउको लुकाउने बासको व्यवस्था गर्न विदेश जान नपर्ने बनाइदिनेछु ! तर… तरले कुरा पर पुराउँछ ! क्यार्नु…