Gold
Bangad salyan

जलाईएको अवस्थामा फेला परेको शवको पहिचान खुल्यो

जेठ् १

जेठ् – जलाईएको अवस्थामा फेला परेको शवको पहिचान खुलेको छ। केही हप्ता अगाडि काभ्रेपलाञ्चोकको पाँचखाल नगरपालिका ४ जिरो किलो नजिकै बिभत्सरुपमा ह*त्या* अवस्थामा एक पुरुषको शव फेला परेको थियोे ।

मुख र छातीमा तारले बेरेर रुखमा बाँधी जलाइएको अवस्थामा शव फेला परेको थियो। उक्त शव दोलखाका बिष्णु प्रसाद सुवेदीको भएको खुलेको छ।

बैशाख २३ गते ललितपुरको टिकाथली स्थित घरबाट दोलखा जाने भनेर उनि निस्किएका थिए । शव फेला परेपछि प्रहरीले पहिचानको लागि सार्वजनिक गरेको थियोे ।

उक्त शव सुवेदीको भएको आफन्तले पहिचान गरेको प्रहरीले जानकारी दिएको छ। शव *हत्*याको प्रहरीले अनुसंधान गरिरहेको जनाएको छ।