कक्षा १२ का बिध्यार्थी बोकेको जिप बाजुरा कोल्टीमा दुर्घटना ६ जना घाइते
जेठ २
काठमान्डौ – कक्षा १२ को परीक्षा दिएर बाजुरा कोल्टीबाट घर फर्कदै गर्दा जिप दुर्घटनामा परेको छ।
हिमाली गाउँपालिकाको सिउँडी खोलामा जीव दुर्घटनामा परि ६ जना घाईते भएका छन।
घाईतेहुनेहरुमा सविन बोहरा बिच्छाका,संगीत बुढा रुगीनका,जुनिता बुढा बिच्छ्या कि, विवेक बुढा बिच्छाका
,विज्ञान सार्की फैति र अस्मिता शाही रहेका छन। घाइतेहरू सबैलाई उपचारको लागि लगिदै छ।

