पक्राउ परेका गृह सचिवको बयान दैनिक पचास लाख गृहमन्त्रीलाई कमिसन बुझाउछु
काठमान्डौ – पक्राउ परेका गृह मन्त्रालयका सह सचिव तिर्थराज भट्टराईले गृहमन्त्रीलाई नै कमिसन बुझाउने बयान दिएको बताएका छन।
उनले दैनिक गृहमन्त्री रमेश लेखक र गृहसचिव गोकर्ण दुवाडी लाइ ५० लाख बुझाउने गरेको बताएका हुन।
भिजिट भिसामा दैनिक ४ सय जनालाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सेटिङ गर्ने गरेको खुलेपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गृह मन्त्रालयका सहसचिव तीर्थराज भट्टराईलाई पक्राउ गरेको थियो । जेठ् ९

