Gold
Bangad salyan

मकवानपुरमा भाउजुको हत्या गरेर देवर आफै प्रहरीसामु पुगेका छन

असार ६

मकवानपुर – मकवानपुरको थाहा नगरपालिका- १ स्थित कुन्छाल बस्तीमा एक महिलाको विभत्स तरिकाले हत्या गरिएको छ।

बिहीबार दिउँसो बिहीबार दिउँसो सवा २ बजेतिर ५५ वर्षीया तुलुमाया गोपालीको हत्या अन्दाजी ३५ वर्षीय जीवन गोपालीले धारिलो हतियार प्रयोग गरी गरेका हुन्।

उनी नातामा देवर पर्छन, । उनके हत्या गरेर आफै प्रहरी कार्यलय पुगेको पाईएको छ।प्रहरीका अनुसार जीवन गोपालीलाई नियन्त्रणमा लिइएको छ भने हाल घटनाको विषयमा थप अनुसन्धान भइरहेको छ। हत्या किन गरियो भन्ने विषयमा प्रारम्भिक विवरण आइसकेको छैन