Gold
Bangad salyan

कपिल शर्माको फोटो फेसबुक र टुईटरमा भाईरल बन्दै ,,,

भदौ १३ , कपिल शर्मा सबैले सुनेको नाम हो ।उनि एक कमेडीएन मात्र नभयर पत्रकार पनि हुन्। द कपिल शर्मा शो उनको चर्चित शो हो। तर केहि कारणले गर्दा उनको यो शो बन्द भयको छ ।कपिल लामो समयदेखि बिरामी पनि भयका थिय। उनको स्वास्थ्यमा सुधार आयपछी कपिल पुन शो चलाउने छन्। रक्षा बन्धनका दिन उनले आफ्ना होल परिवार संग बसेर राखी बाँधेका छन् ।उनले पोस्ट गरेको फोटोमा थुप्रै कमेन्ट देख्न सकिन्छ ।कपिललाई स्वास्थ्य लाभको कामना सहित छिटै शो चलाउन समेत फ्यान हरुले आग्रह गरेका छन्।