कलाकार तथा मोडल आरुषी मगरलाई मातृ शोक
फाल्गुन १६
काठमान्डौ- कलाकार तथा मोडल आरुषी मगरलाई मातृ शोक परेको छ। लामो समय देखि मोडल आरुषी मगरले आमालाई उपचार गरिरहेको भिडियो पोस्ट निरन्तर गर्थिन। खजुरा बाँकेकि रुपा मगर लामो समयदेखि क्यान्सर जस्तो प्राणघातक रोगबाट लडिरहेकी थिइन्।
उपचारकै क्रममा उनिको हिजो निधन भएको पारिवारिक श्रोतले जनाएको छ। मोडल अरुशी मगरलाई सहनसक्ने क्षमताको लागि कलाकारले सहानुभूति सामाजिक सञ्जालबाट प्रकर्ट गरेका छन्।

