बालबालिकालाई गोलि हान्ने र सिंहदरबार जलाउने एउटै हुन् : रवि लामिछाने
काठमान्डौ- रास्वपाका सभापति लवी लामिछानेले बालबालिकालाई गोलि हान्ने र सिंह दरबार जलाउने एकै भएको बताएका छन्। चितवनमा भएको चुनावी सभालाई सम्बोधन गर्दै उनले भदौ २३ र २४ को घटना एउटैले गरेको उनले बताए।
उनले भने सिंहदरबार त्यसैले जलायो जसले भ्रष्टाचारको अखडा बनायो । बालबालिकालाई गोली उसैले हान्यो । सिंहदरबार जलाउने र बालबालिकालाई गोली ठोक्ने एउटै हो ।
सबैलाई भन्छु राजनीतिक पार्टी होइन मत बदल्नुस। म ईतिहासले मागेको कुरा पुरा गर्न आएको हु। सबैको पार्टी रास्वपा हो ,सबैले मलाई चर्को नबोल पनि भन्छन म नै परे उनले भने। फाल्गुन १६

