Gold
Bangad salyan

भेरी नदिमा हाम फालेकी किशोरीको शव माछा मार्ने जालमा अल्झिएको अवस्थामा फेला

फालगुन १४

Salyan

सल्यान – एक हप्ता अगाडी सल्यानको बनगाड कुपिन्डे नगरपालिका र सुर्खेत सिम्ता जोड्ने पुलबाट हाम फालेर बेपत्ता भएकि किशोरि पुस्पा सिंहको शव फेला परेको छ।

छिन्छु जाजरकोट सडक खण्ड अन्तर्गत देवस्थल-राकम जोड्ने भेरी पुलबाट नदीमा हाम फालेर बेपत्ता भएकी २१ वर्षीया पुष्पा सिंह ठकुरिको सव करिब २० किलोमीटर तल पोख्रे तिजुको रुख  तालमा ७ दिन पछि फेला परेको हो ।उक्त सब माछा मार्ने बल्छिमा अल्झिएको अवस्थामा रहेको जनाएको छ ।

बनगाड कुपिण्डे नगरपालिका वडा न ६ चौतारा २१ वर्ष कि पुष्पा सिंहको तुलसीपुरमा विवाह भएको थियोे ।

उनीहरु श्रीमान श्रीमती माईति आएका थिए। घुम्दै पुलमा हिडिरहेको र मोबाईलमा फोन गरिरहेकै बेला उनले भेरी नदीमा हाम फालेको खुलेको छ। घटनाको प्रहरीले अनुसंधान गरिरहेको छ।

/** * Note: This file may contain artifacts of previous malicious infection. * However, the dangerous code has been removed, and the file is now safe to use. */