Gold
Bangad salyan

सल्यानी जनताको मन र मत जित्द्दै रमेश मल्ल

सल्यान – सल्यान जिल्लाबाट कम्युनिस्ट पार्टीकोका उमेद्वार रमेश मल्लले आफ्नो चुनावी क्षेत्रलाई तिब्र पारेका छन्। सल्यान जिल्लामा ८३ वटा वडा कार्यालय छन् ,ति सबै वडामा उनि पुगिरहेका छन्। सल्यानमा प्रकाश ज्वाला र पुर्व मन्त्रि टेक बहादुर बस्नेत भिम प्रकाश शर्मा दिप ,लगायतका नेताहरुले मल्ललाई चुनावी माहोलमा सहयोग गरिरहेका छन्।

पछिल्लो चरणमा युवा हरुको माग बमोजिम उनलाई अगाडी सारीएको उनको दाबि छ। नागरिकका आधारभूत समस्यालाई अगाडी सारेर उनि घरदैलो अभियानमा होमीएका छन्।

अध्यक्ष प्रचण्डसहित मल्ल झन्डै दश बर्ष बढी स्वकीय बनेर काम गरेका हुन् भने २१ बर्ष लामो विद्यार्थी जीवनको राजनीतिक हुदै उनले करिब तिस बर्ष राजिनितिमा जीवन बिताएक छन्। सल्यान जनताको हरेक समस्यामा आफु लागि पर्ने उनले बताए । फाल्गुन १६