Gold
Bangad salyan

चार जनाको एउटा पियारी कसको भाग परिन वर्षा ,,

भाद्र १५ , काठमान्डौ – चलचित्र चौका दाउको राधा पियारी बोलको गीत सार्बजानिक भएको छ ।वर्षा रावत को लागि मरी हत्ते गर्ने चार जना बुढा पाखाको यो गीतमा चित्रण छ। शुक्रबार काठमाण्डौमा पत्रकार सम्मेलनको आयोजना गर्दै सार्वजनिक गरिएको चलचित्र ‘चौका दाउ’को ‘राधा पियारी’ बोलको गतिमा शम्भुजितको स्वर सुन्न सकिन्छ । चलचित्रमा संगीत र कथा पनि उनकै छ ।सौर्यजित बास्कोटा र मनोजराज भण्डारीले यो चलचित्रको निर्माण गरेका हुन् । पुणेन्द्रु झाको निर्देशनमा तयार भएको यो कमेडी कथाको चलचित्रमा नायिका बर्षा राउतको साथमा कलाकारहरु विल्सन विक्रम राई, सन्तोष पन्त, रविन्द्र झालाई फिचरिङ गरिएको छ । साथमा, चलचित्रमा तैयव शाह, निर्मल शर्मा लगायतको पनि अभिनय छ । दिर्घ गुरुङको छायांकन रहेको चलचित्रलाई मित्र डी गुरुङले सम्पादन गरेका हुन् ।