Gold
Bangad salyan

आज देखि देशभरमा रास्ट्रिय गणना शुरु हुँदै

काठमान्डौ – आज देखि देशभरमा रास्ट्रिय गणना शुरु हुँदै छ। जसको लागि देशभरमा नै गणक तथा सुपरिवेक्षक पुगिसकेको राष्ट्रिय तथ्यांक विभागले जनाएको छ।

कार्यतालिका अनुसार स्थलगत तःयांकको काम आगमी असारको पहिलो साताभित्र समापन हुने छ। अर्थमन्त्रालयले मूलुकको समग्र आर्थिक क्षेत्रसंग जोडीएको तथ्यांक संकलन गरिने जना एको छ। जसका लागि देशभरमा पाँच हजार बढी जनशक्ति परिचलान गरिएको छ। गणनामा उधोग ,सेवा ,व्यवसाय ,सरकारी तथा निजि क्षेत्र ,सार्वजानिक संस्थाको संख्या प्राकार आदि पर्ने छन्।

उक्त कर्ममा देश भरमा दर्ता भए नभएका साना ठुला व्यापार प्रतिष्ठित रोजगारीका हिसाबले धेरै रोजगारी दिएका वा सवाराज्गार भएका प्रतिष्ठित अन्य उधोग कलकारखाना ,गैरसरकारी संस्था सरकारी निजि विद्यालय अस्पताललगायतको गणना गरिने छ।

यस्तै आर्थिक गणना तयारीको पूर्वचरणका काम भने फागुन मसान्तसम्म सम्पन्न भइसकेको छ। चैतको सुरुमा ७७ जिल्ला र थप ७ गरि ८४ कार्यालय स्थापना गरिएको छ। असार मसान्तबाट कार्यालय संचालान्मा आउने छन्। विस २०७५ मा रास्ट्रिय आर्थिक गणना गरिएको थियो,गणनामा देशभरमा ९ लाख २३ हजार ५५६ प्रतिस्ठान एवाम व्यवसाय संचालान्मा राजेको विवरण सार्वजनिक गरिएको थियो। वैशाख २