जबरजस्तीकरणी सम्बन्धी मुद्दाका अभियुक्त १७ वर्षपछि प,क्राउ
वैशाख २
धनगढी – जबरजस्तीकरणी सम्बन्धी मुद्दाका अभियुक्तलाई प्रहरीले १७ वर्षपछि प,क्राउ, गरेको छ ।प,क्रा,उ पर्नेमा पुनर्वास नगरपालिका,२, अमरैया बस्ने ५४ वर्षीय बुरु (बिरा) राना रहेका छन्। जिल्ला अदालतले रानालाई २०६४ साल जेठ २० गते बलात्कार मुद्दामा दोषी ठहर गर्दै ३ वर्ष कैद सजाय सुनाइएको थियो ।
तर, उनी त्यहीँ बेलादेखि फरार थिए । उनलाई जिल्ला प्रहरी कार्यालय कंचनपुर र ईलाका कार्यालय बस्तीबाट खटिएको टोलीले उनकै घर ठेनागाबाट पक्राउ गरेको हो।

