हप्ता हप्तामा डिजेलको मूल्य बढाउदै बालेन सरकार
काठमान्डौ – फेरि डिजेल र मट्टीतेलको मूल्य ३० रुपैयाँले बढेको छ ।
यो संगै डिजेल प्रतिलिटर २ सय ३७ रुपैयाँ पुगेको छ भने हवाई इन्धनको मूल्य प्रतिलिटर २ सय ५६ रुपैयाँ पुगेको छ ।
पेट्रोलको मूल्य भने यथावत राखिएको छ ।
केही हप्ता मात्र मूल्य बढाएको सरकार फेरि डिजेललो मूल्य बढाएको हो। वैशाख ३

