रास्वपा संसदीय समितिमा को को परे
काठमान्डौ – राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाले संसदीय समितिको समिति सभापति टुंग्याएको छ। सिंहदरबारस्थित संसदीय दलको कार्यलयमा बसेको बैठकले केहि नाम चयन गरेको छ भने केहि बाँकी छन्।
समितिको निर्वाचन भने शुक्रबार हुने भएको छ। संघीय संसद् अन्तर्गत १६ वटा संसदीय समिति रहेका छन् । यस्तै प्रतिनिधिसभा अन्तर्गत १० वटा र राष्ट्रिय सभा अन्तर्गत ४ वटा समिति रहेका छन् ,भने दुई वटा संयुक्त समिति रहेका छन् । वैशाख ३
१ कानून, न्याय तथा मानवअधिकार समिति– समीक्षा बाँस्कोटा
२ पूर्वाधार विकास समिति– आशिष गजुरेल
३ राज्य व्यवस्था तथा सुशासन समिति– हरि ढकाल
४ कृषि, सहकारी तथा प्राकृतिक स्रोत समिति– अशोककुमार चौधरी
५ सार्वजनिक लेखा समिति– प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसलाई
६ महिला तथा सामाजिक मामिला समिति–
७ उद्योग वाणिज्य र श्रम तथा उपभोक्ता हित समिति– मनिष झा
८ शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समिति– रहबर अन्सारी
९ अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समिति– सुम्निमा उदास
१० अर्थ समिति– सुशान्त वैदिक
११) संसदीय सुनुवाइ–

