Gold
Bangad salyan

सुन्दर र हाइट मिलेको भन्दै उकुसलाई चान्स,,

निर्देशक मिलन चाम्सले निर्माण गर्नलागेको चलचित्र ब्याचर बन्टी मा उकुसा गिरिको निकै चर्चा हुने गरेको छ। नायक अनमोल केसी संग चलचित्र गर्न लागेकी उकुसाले विभिन्न सुन्दरी प्रतियोगिता पनि जितेकी छिन्। ,अनमोलको लागि प्राय प्रतेक चलचित्रमा फ्रेश अनुहार दिने गरियको छ ।ब्याचारमा पनि उकुसाको अनमोल संग हाइट मिल्ने र उनि सुन्दरी पनि भयको भन्दै मिलनले उनलाई फाईनल गरेको बताय ।चलचित्रको छायांकन भने कहिले बाट हुने भन्ने मिति तोकियको छैन।