Gold
Bangad salyan

चर्चित नोवेल लेखक सुबिन भट्टराईको प्रिय सुफीको बुक्स ट्रेलर रिलिज ,,

भदौ २६ , काठमान्डौ – सर्वाधिक लेख नोबेल समरलभ, साया , मनसुन ,जस्ता कृति हरुले सबैको मनजित्न सफल लेखक सुबिन भट्टराईको प्रिय सुफी बुक पनि पढ्न पाईने भएको छ ।दूई बहिनीको प्रेना र दुख संकटलाई चित्रण गरेको यो बुक्सको अफिसियल ट्रेलर पनि सार्बजानिक गरिएको छ। सिभानी सिंह थारु को कथा निर्देशन रहेको प्रिय सुफीलाई किशोर कायस्थाले सिनेमाट्रोग्राफी / सम्पादन गरेका छन्। कोबिड बज्राको संगीतमा रोजिशा शाही ठकुरी र अजसरा ढुंगानाको माया प्रेमको कथा प्रस्तुत गरेको देखिन्छ ।सुबिन भट्टराईको लेख समरलभको पनि चलचित्र निर्माण भईरहेको छ। जसलाई केहि महिनामै दर्शकले हलमा हेर्न पाउने छन् ।जसको निर्देशन चर्चित निर्देशक मुस्कान ढकालले गर्दै हुनुहुन्छ। चलचित्रको छायांकन नर्वेमा सकियर अस्ट्रेलियामा भईरहेको छ।