Gold
Bangad salyan

शृङखला खतिवडा मिस वर्ल्ड को टप १२ मा ,,

‘मिस वर्ल्ड’ २०१८ को अन्तिम १२ मा पुगेकी छिन। ,चीनको सान्यामा भइरहेको ‘मिस वर्ल्ड’ प्रतियोगितामा शृंखला खतिवडाले दुई विधागत अवार्ड जितिसकेकी छिन्।

सोमबार साँझ भएको घोषणामा शृंखलाले ‘मल्टिमिडिया अवार्ड’ र ‘ब्युटी विद पर्पज’ जितेकी हुन्। पहिलो चरणमा प्रतियोगीबाट ३० मध्ये १२ पुगेकी हुन् । दोस्रो चरणमा १२ मध्ये पाँच छानिने छन् ।

पाँचमध्ये एक जना मिस वर्ल्ड बन्नेछन्। टप १२ मा परेपछि श्रृखलाले आफूलाई समर्थन गरेकोमा सबै नेपालीलाई धन्यवाद दिएकी छन् । मिस वर्ल्डबाट फर्किएपछि सगरमाथामा स्काइ डाइभ गर्ने योजना रहेको बताइन् ।