चर्चित लोकगायिका टिका पुनको आज जन्मदिन ,,
गायिका टिका पुनको आज जन्मदिन परेको छ। लोकदोहोरी क्षेत्रमा आफ्नो नाम चर्चाको शिखरमा चिनाउन सफल गायिका पुनको आज जन्मदिन परेको रंग दर्पणलाइ जानकारी भएको हो ।
उनलाई एका बिहानै सुभकामना दिनेको लहर छ। टिका पुन कुनै नौलो नाम होइन ।उनका हजारौ गीत चर्चामा छन्। टिका पुन बहुमुखी प्रतिभाकि धनि गायिका हुन्।
सफलताको शिखर चुम्न पुगे पनि उनको जिबनमा आरोह अवरोह धेरै छन्। सुर्खेती चेली टिका पुनलाई जन्मदिनको अशिम सुभकामना छ ।रंग दर्पणको तरफ बाट,

