Gold
Bangad salyan

मदन कृष्ण श्रेष्ठको जन्मदिन दाल भात तरकारीको साथमा ,,

वरिस्ठ हास्य कालाकार मदनकृष्ण श्रेष्ठको आज जन्मदिन परेको छ । मदनले आज आफ्नी ६९ औ जन्मदिन सेलिब्रेट गरेका हुन् ।

नेपालि गीत संगीत जगतमा उनको नाम चर्चामा छ।  उनि मह जोडीका एक पिता पनि हुन् साथमा हरिवंश आचार्य पनि छन्।  उनले रेडियो अडियोमा पुगेर आफ्नो जन्मदिन मनाएका छन् ।

नेपालि फ्लिमी क्षेत्रका वरिस्ठ कलाकार साथै अर्का महजोडी हास्य कलाकार हरिवंश आचार्य , हास्यकलाकार केदार घिमिरे माग्ने बुढा ,जितु नेपाल मुन्द्रे ,कलाकार नायक दिपक राज गिरि ,निर्देशक दिपा श्री निरौला बलिउड डान्स मोसन कोरियोग्राफर दिलिप ओखेडा लगायतको टिमले उनलाई जन्मदिनको सुभकामना ब्यक्त गरेका छन्।

मदन कृष्ण श्रेष्ठ हरिवंश आचार्य लगायतका कलाकारले अभिनय गरेको चलचित्र दाल भात तरकारी हलमा प्रदर्शन भईरहेको छ।  अशिम जन्मदिनको सुभकामना छ मदन कृष्ण श्रेष्ठ ज्यु रंग दर्पण को तर्फबाट ।