कृ ले गीत चोरेपछि दार्जिलिंङ् बाट नेपाल आय रन्जित गजमेर
रंग दर्पण २४ फागुन – केहि महिना अघि बाट नेपालको हलमा धुम मच्चायको चलचित्र नेपाल बाट जापानमा धुम मच्चाउन गयको छ । तर बिडम्बना कृ ले चोरेको गीतको बारेमा अदालत सम्म मुद्दा चलेको छ । निर्माता भुवन के सी लगायत अन्य २ जनाको सयुक्त लगानीमा बनेको चलचित्र करिब पौने ३ करोडमा निर्माण भयको थियो । फ्लिम निर्माता शम्भु संग सबै जिम्मा छ म यौटा सर्जक हु रंजित गजमेरले भन्नुभयो ?, ३३ बर्ष पहिले निर्माण भयको नेपालि चलचित्र सम्झना मा भयको गीतलाई कृले अनुमति नलियर यसमा कपि गरेको छ ।अर्काको सिर्जनालाई यसरि नसोधेर जता भाबि मनमानी गर्न नमिल्ने भन्दै संगीतकार रंजित गजमेरले यसको लागि म अदालत जान्छु भनेका छन र काठमान्डौ को टेकु स्थित भुवन केसी बिरुद्द मुद्दा जारि छ । भुवन मेरो बचपनको साथि पनि हो एकपटक नसोधी यस्तो कार्य गर्नु गलत हो चलचित्रले कमायको ५० % रकम मैले पाउनु पर्छ हैन भने म जुनसुकै प्रक्रिया बाट पनि अदालत जानेछु गजमेरले भने ।तर भुवन केसी भने यसमा सहमत छैनन सधै फोन गर्ने भुवनले यसपटक यक कल पनि न गरेको रंजित गजमेरको गुनासो छ ।उनले सम्झना फ्लिम को गीतमा संगीत गरेका छन् । यसैत भुवन बिरुद्द पहिलेनै गीत को बारेमा मुद्दा थियो संगीतकार नभय सम्म प्रक्रिया अगाडी नबढ्ने भयपछि गजमेर नेपाल आयका हुन् ।