Gold
Bangad salyan

सभामुख महरा आफ्नो जिम्मेवारीमा फर्कनुहुन्छ प्रेस सल्हाकार ,,

असोज १४ , काठमान्डौ – सभामुख महारा आफ्नो जिम्मेवारी पदमा फर्कने महराका प्रेस सल्लाहकार डिल्ली मल्लले जानकारी गरेका छन् ।

उँहाले नैतिकताको आधारमा पदबाट राजिनामा दुनु भएको हो ।सभामुख महराको राजिनामाको निर्णयबाट कोही पनि आत्तिनुपर्ने वा खुशी हुनु पर्ने कारण नरहेको प्रेश सल्हाकार डिल्ली मल्ले बताएका हुन्।

सभामुखज्यूले गम्भीर आरोप लागेको सन्दर्भमा त्यसको अनुसन्धान र छानविन प्रक्रिया निषपक्ष, स्वतन्त्र र सत्यतथ्य रुपमा होस् भनेर छानविन अवधिसम्मका लागि सभामुखको सम्पूर्ण जिम्मेवारी छोडेर राजीनामा दिनुभएको हो, ।

यसले छानविन प्रक्रियालाई सहयोग पुर्‍याउँछ’ प्रेस सल्लाहकार मल्लले लेखेका छन्, ‘यी सबै कपोलकल्पित र भ्रामक आरोपहरूबाट मुक्त भएर सम्माननीय सभामुखको जिम्मेवारीमा फर्किनुहुनेछ ।

सभामुखले उपसभामुखलाई सम्बोधन गरेर राजिनामा दिनुभायको हो राजिनामा लगतै प्रेश सल्हाकारले यस्तो धाराणा राखेका हुन् र प्रेश विज्ञप्तिबाट खण्डन गरेका हुन् , महारालाई आफ्नै सचिवालयमा काम गर्ने एक नर्सले यौन दुर्ब्वाबहरको आरोप लगाएकि छिन ,।