Gold

हामीले देखेको सपना के हो ? किन देखिन्छ सपना / के गर्न हुन्छ के गर्नु हुदैन ,,

Naumule Migrate

रंग दर्पण २८ फागुन – जब हामि सुत्छौ तब हाम्रो शारिर्ले आराम गरिरहेको हुन्छ ।तर हाम्रो दिमागको काम भने चलि रहेको हुन्छ ,हाम्रो शरीरको एक भाग सुत्नमा ब्यस्त हुन्छ भने अर्को भाग चलायमान र सतर्क बनिरहेको हुन्छ। जति तपाई दिनमा प्रतक्क्ष्य आँखाले देखेर कल्पना गर्नुहुन्छ तेतिनै सुतेको बेलापनि हाम्रो चलिरहेको दिमागले विभन्न परिकल्पना गरिरहेको हुन्छ। र तेस्लाई दृश्य को रुपमा कन्भर्ट गर्दिन्छ, तेही कुरालाई हामीले सपना भन्ने गर्दछौ हामि निद्रा बाट बिउझियपछि त्यो कुराको स्मरण गरछौ ।र तेस्लाई खोज्न थालछौ कुनै सपना छोटो हुन्छ भने कुनै सपना धेरै लामो हुन्छ। कहिले त पहिले देखेको सपनाले निरन्तर टि भी को दैनिक कार्यक्रम जस्तो आउने गर्दछ ।

सपना को बिषयलाई लियर के भन्छन विज्ञ हरु ,,

हामि पनि भन्छौ वा जुन्सुकैले मानिसले पनि भन्छन सपनाको अर्थ हुदैन। तर आधुनिक मनोचिकित्सक हरु सपनाको अर्थ गहिरो रहेको बताउछन ।सपनाको अर्थ बुज्न सकियो भने सायद हामि दैनिक जिबन देखि भबिस्य मा धेरै परिबर्तन पाउन सक्छौ। किन कि सपनाले भौतिक कुरामा र हाम्रो जिबनमा धेरै असर पारि रहेको हुन्छ, जसले गर्दा हाम्रो दिमागमा समेत गहिरो चोट पारिरहेको हुन्छ ।हामीले देखेका रहर लाग्दा भन्दा डर लाग्दा सपनाले मानिसलाई धेरै असर पार्ने मनोविज्ञान हरुको भनाइ छ ।यसको लागि हामीले खान पिन सुत्नु देखि नराम्रा दृश्य लाई ध्यान पुर्याउनु पर्ने पनि उहा हरुको भनाइ छ।

Naumule Badhipahiro