पपुवा न्युगिनीविरुद्ध नेपालले सुरुवातमै २ विकेट गुमायर खराब सुरुवाती द्ख्यको छ ,,
रंग दर्पण १ चैत, काठमाडौं ; विश्वकप खेल्ने क्रममा नेपालले खेलमा खराब संदेश देखायको छ प्लेअफमा पपुवा न्यु्गिनीले दिएको ११५ रनमा नेपालले तेस्रो ओभरसम्ममा २ विकेट गुमाएको छ । नेपालले दोस्रो ओभरमा उपकप्तान ज्ञानेन्द्र मल्ल र तेस्रो ओभरमा अनिल साहलाई गुमाएको हो ।
दोस्रो ओभरको पाँचौ बलमा १ रन जोडेका मल्ल आउट भए भने साह ९ रन जोड्दै तेस्रो ओभरको पाँचौं बलमा आउट भए ।अहिले क्रिजमा कप्तान पारस खड्का र दीपेन्द्रसिंह क्षेत्री छन् । टस हारेर ब्याटिङ गरेको पपुवा न्युगिनीले २७.२ ओभरमा सबै विकेट गुमाएर ११४ रन बनाएको थियो ।