Gold
Bangad salyan

उपरास्ट्रपतिमा पासङ्को उमेद्वारी दर्ता ,,

रंग दर्पण चैत ३ – आगामी चैत ९ गत्ते हुन गैरहेको उपरास्ट्रपति चयन उमेदवारीमा नन्दबहादुर पुन ‘पासाङ’ को उमेद्वारी रहेको छ  ।आज २ बजे सम्म उमेद्वारी दिने समय तोकियाको छ, पासाङ यो भन्दा पहिले पनि उपरास्ट्रपति थिय नया सरकार गठन प्रक्रिया भय लगतै मन्त्रि चयन को काम पनि अब करिब सक्किन लागेको स्रोतले जनायको छ । नन्द बहादुर पुन को पक्ष्यमा एमाले नेता सुवास नेम्वाङ देखि
पम्फा भुसाल, भानुभक्त ढकाल, रेखा शर्मा र परशुराम मेघी गुरूङ छन् भने यसैगरी समर्थकमा माओवादी केन्द्रका नेता देव गुरुङ, अोनसरी घर्ती, जयपुरी घर्ती, राम नारायण बिडारी र राजेन्द्र प्रसाद गाैतम रहेको पासाङका प्रेस संयोजक मनोज घर्तीमगरले जानकारी दिए ।
निर्वाचन भने आगामी ९ गते बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म हुनेछ । यसै गरि अघिल्लो प्रक्रियालाई हेर्ने हो भने र रास्ट्रपति विद्या देवी भण्डारीलाई हेर्ने हो भने  पासाङ’ निश्चित छन् ।