जाजरकोटको भेरीनगरपालिकामा बहुप्राविधिक शिक्षालय निर्माण हुने ,१११९० वर्गमिटर जग्गा दिने निर्णय ,
माघ २ ,काठमान्डौ – सुचना तथा सञ्चारमन्त्रि गोकुल प्रसाद बास्कोटाले नेपाल सरकारकारले गरेका २० निर्णय सार्वजानिक गरेका छन् ,।
जसमा भेरी नगरपालिका जाजरकोट साबिक जगतिपुर गाबिस वडा न .१ हाल भेरिगरपालिका वडा , न .५ को १११९० वर्गमिटर जग्गा जाजरकोट वहुप्राविधिक शिक्षालयका लागि दिईने निर्णय गरेको छ।
गोरखास्थित भीमसेनथापा गाँउपालिकाको वडा न ५ को २ रोपनी १३ आना १ पैसा २ दाम जग्गा प्रसासकिय भवन निर्माणको लागि दिने जस्ता निर्णय हरु गरेको छ।
यी हेर्नुहोस निर्णय हरु ,




