Gold

राजेश बर्देवाको ,साईली , पप गीत बजारमा हेर्नुहोस भिडियो ,,,

Naumule Migrate

१० चैत – लोक दोहोरी बाट सांगीतिक क्षेत्रमा मा प्रबेश गरेका गायक राजेश बर्देवा नया पुस्ताको अब्बल अनि सशक्त कलाकार बन्दै गयका छन् । उनको यति बेला ,आहा साईली , बोल को लोक पप गीत बाजारमा शर्बजानिक गरियको छ साथै लोक पप बिधाको यो गीत मा उनको पहिलो प्रवेश पनि हो ।यो गीत निकै फरक र रोमान्टिक पनि भएकोले दर्शकको माया पाउने आशा गरेको उनि बताउछन ।

माया जाल मा पार्यो मायाले ,बोर भयो मायालु गितार बजाइदेउ ,लगायत दर्जनौ गीतमा आबाज दिएका वर्देवा अहिले स्टेज देखि स्टुडियोमा व्यसत देखिन्छन, साथै थुप्रै गीत आउने क्रममा रहेको पनि उनले बताय।

चर्चित संगीतकार श्री कृष्णबम मल्लको शब्द/संगीत रहेको गीतलाई राजेशले आवाज भरेका छन् ,भने क्यामेरामा अब्बल ब्याक्ति ज्ञानेन्द्र शर्माले छयांकन गरेका छन्  । चर्चित डाइरेक्टर शिब बिक ले निर्देशन गरेको म्युजिक भिडियोमा साइलिमा आसिस्मा नकर्मी र कृष्णको अभिनय रहेको छ। निशान घिमिरेको सम्पादन भयको भिडियोलाई बिन्दाबासिनी म्युजिक प्रा लि ले बाजार व्यबस्थापन गरेको छ।

भिडियो हेर्नुहोस,,

Naumule Badhipahiro