Gold
Bangad salyan

अछामका वडा अध्यक्ष मृत अवस्थामा भेटिए ,

माघ २१ ,काठमान्डौ – अछामक वडा अध्यक्ष मृत अवस्थामा फेला परेका छन।पञ्चदेवल विनायक नगरपालिका-२ का अध्यक्ष पदमबहादुर धामीको हत्या गरिएको अवस्थामा शव फेला परेको प्रहरीले जानकारी गरेको हो।

नेपाली काँग्रेसबाट वडा अध्यक्षमा निर्वाचित भएका ४० वर्षीय धामीको मंगलबार बिहान धामीको घरदेखि दुई सय मिटर परको भैंसीगोठमा उनको शव फेलाको थियो।

उनको टाउकोमा गम्भीर चोट छ । हत्या गरेर उनको श्वा फालेको हुनसक्ने भन्दै प्रहरीले अनुसन्धान गरिरहेको छ ।

हत्या किन र कसले गरेको भन्ने खोजीकार्य भईरहेको जिल्ला प्रहरी कार्यालय अछामका डिएसपी दीपक भारतीले बताए।