आफ्ना नेता विजयी गच्छदारलाई फसाएको भन्दै आज कांग्रेसले आन्दोलन गर्दै ,
माघ २४ ,काठमान्डौ – आफ्ना नेता विजयी गच्छदारलाई फसाएको भन्दै आज कांग्रेसले माईतिघर मण्डलामा आन्दोलन गर्ने चेतावनी दिएको छ ।
,राजनीतिक पूर्वाग्रह राखेर अख्तियार दुरुपयोग आयोगले कांग्रेस नेता विजयी गच्छदारलाई मुद्दा दाएर गरेको भन्दै आज दिउसो १२ बजे मईतिघर मण्डलामा आन्दोलन गर्ने जानकारी गरेको हो ।
कांग्रेस उपसभापति रहेका विजयी गच्छदार नेपाली जनताको अभिमत दिएर आफ्ना नेताको रुपमा स्वीकार गरेको थारु आसमुदायको नेतृत्व लिएको १० वर्ष जेलमा बिताएको प्रजतन्त्र स्थापनाका लागि लड्दै आएको एउटा नेतालाई राजनीतिक पूर्वाग्रह राखेर फसाउन मिल्छ ।
यस्तो हर्कत कदापी गर्न मिल्दैन भन्दै नेपालि कांग्रेस पम्फा भुषालले बिहिबार संसद अवरोध गर्नुअघि करिब १० मिनेटको समयमा संसदमा बताएकि थिइन् ।
अख्तियारले विशेष अद्लातमा ललिता निवास प्रकरणमा विजयी कुमार गच्छदारसंगै १७५ जनालाई भरस्टचारको मुद्दा दाएर गरेको छ ।
गच्छदारलाई ९ करोड बराबरको बिगो दाबी गरिएको छ । गच्छदारलाई मुद्दा दायर भएपछि हिजो कांग्रेस सभापति शेर बहादुर देउवानिवासमा आकस्मिक बैठक बसेको थियो ।
अख्तियारले मुद्दा दाएर गरे पछि विजयी गच्छदारको सांसद पद निलम्वित भएको छ ।अब उनि सांसदको हैसियतमा प्रतिनिधिसभा बैठकमा उपस्थिति हुन नपाउने प्रावधान छ ।

