ब्राजिलमा मरेका मान्छे व्यवस्थापन गर्ने ठाउँ नभएपछि सामूहिक चिहान,
बैशाख १३ ,काठमान्डौ – ब्राजिलमा कोरोन भाईरस मृतकलाई राख्ने ठाँउ ब्यबस्थापन हुननसकेपछि सामुहिक चिहान बनाउन सुरु गरिएको छ ।
ब्राजिलमा कोभिड १९ संक्रमण पछि मृतक शरीर तन गुणाले वृद्धि भएको छ।ब्राजिलको स्वास्थ्य मन्त्रालयका अनुसार अहिले सम्म करिब ५३ हजार कोरोना सङ्क्रमित र ३६ सयको मृतु भईसकेको छ ।
तर ब्राजिलका विज्ञहरूको भनाई अनुसार भने सङ्क्रमणको वास्तविक सङ्ख्या धेरै बढी रहेको जानकारी गरेका छन् ।
ब्राजिलको सार्वजनिक स्वास्थ्य प्रणाली पतनको कगारमा छ। अब ब्राजिलको मानौस सहरका अधिकारीहरूका अनुसार चिहानमा सामूहिक चिहानहरूको अवस्था सिर्जना गरिएको छ। कब्र खन्नेहरूले एक दिनमा १०० शवहरू गाड्नु परिरहेको छ।
बिबिसीका अनुसार दक्षिण र मध्य अमेरिकामा, कोरोना भाइरसको कारण, सङ्कट अझ गम्भीर हुँदै गइरहेको छ
बिबिसीबाट ,

