Gold
Bangad salyan

वालुवाटारमा पत्रकारलाई नो ईनट्री,

बैशाख १७ काठमान्डौ – नेपाल कम्युनिष्ट पार्टीको सचिवालय बैठक बुधबार साँझाबाट प्रधानमन्त्री निवास बालुवाटारमा बसेको छ।

बैठकमा भने रिपोर्टिङ गर्न पत्रकारलाई प्रवेश दिइएको छैन। सुरक्षाकर्मीहरूले कोरोना संक्रमण हुनसक्ने भन्दै भित्र पस्न नदिइएको बताएका छन्।

पार्टीभित्रको आन्तरिक विवादका कारण आज नेकपाको सचिवालय बैठक बसेको छ ।